काँग्रेसको महिला भेला सम्पन्न

इटहरी । नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ । काँग्रेस सुनसरीका : प्रवक्ता सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा तथा महिला विभागका संयोजक सपना राईको अध्यक्षता सम्पन्न भेलाले उहाँकै संयोजकत्वमा २३ सदस्यीय महिला विभाग गठन गरेको हो । विभागका उपाध्यक्षमा चित्र राई, सचिवमा कोपिला गौतम … Continue reading काँग्रेसको महिला भेला सम्पन्न